एकाबिहानै आमा ढोका ढकढक पार्दै मेरो कोठा बाहिर कराउन थाल्नु भयो ।“ए बाबु उठ ! कति सुती राख्या भन्या... ल चिया पाकिसक्यो । चिया पिउन उठ ।
ऋामाको चर्किदो आवाजले मेरो निद्रा नै बिच्कियो , सपनाको रंगिन दुनियाँ बाट विपनाको बल्याक एण्ड ह्वाईट दुनियाँमा आइपुगे । एकै छिनमा, छिनभरमै सपनाको दुनिया टुक्रा टुक्रा भयो ।
”ल..ल..आमा म उठे । अब एकछिनमा आउँछु।” मैले आखाँ मिच्दै आमालाई शान्त पार्न भने ।
इता म भने हिंजो रातिको ह्याङ ओभरले गर्दा निद्रा पुगेको थिएन । ह्याङ्ग ओभर रक्सीको चाहिँ होइन । उनको ह्याङ्ग ओभर जसले मलाई रातभरि झुलाईरही, रातभरि पिलाईरही, उसका ति मिठास बातहरु । म ति मिठास वातहरु म्ेरो श्रवण बाट घुटुघुटु पिइरहे अमृत स्वरुप । किनिभने तिनले मलाई नयाँ जोश जागर प्रदान गर्दथे ।उनको बोलीमा नै कति मिठास । कस्तो लाग्ने भनौ, लट्ठै पार्ने । शिबरात्रिमा पशुपति क्षेत्रमा शिवजिको बुटि भन्दै तानिएका गाँजाका सुल्पा जस्तै जति तान्यो उती लाग्ने । लट्ठै पर्ने उन्का हरेक कुराहरुले मलाई एउटा नौलो आभास प्रदान गर्दथ्यो । त्यो अबस्थामा मनमा एक एक गरि विलकुलै नयाँ कल्पना गरिरहन्थे । उनि संग संगै विताउने ति रातहरु, ति पलहरु , अनि एउटा सुन्दर घर ।
त्यति लट्ठ पार्ने त के को रक्सी हुदोहो । रक्सीको जुनसुकै ब्राण्ड पिय पनि उनको वोली जस्तो त केही हुदै नहुने ।
म्ैले विभिन्न रक्सीका ब्राण्डहरुको टेस्ट नगरेको पनि होइन । सामान्य लोक्कल देखी बिदेशी बहुमुल्य रक्सी पनि पिइयो । रेडलेभल, रम, ह्विस्की, ब्लू लेभल, वाइन, बियर, लोक्कल ठर्रा, के के पिइएन सबै बकवास ठहरिए । रक्सी पिइयो केवल एकछिनको रमाइलो गर्न । सरीरलाई लट्ठै पार्न अनि सरिरमा एक प्रकारको ज्वाला, जोश निकाल्न । खै, तिनि आज अर्थहिन लागे उनको सामु ।
एनको एक पेग (बोली) नै रक्सीको सिंगो बोत्तल भन्दा नि बढी लाग्ने शरिरनै आनन्दित, जोशिलो ।
सायद, सबै लाई यस्तै हुन्थ्यो कि मलाई मात्रै यस्तो हो । हुन त एउटा प्रेमि–प्रेमेकि भएर फोनै बाट घण्टौ डेट गरेको यो पहिलो पटक नै थियो मेरो । अनि अलिकति नौलोपना त आउने नै भयो, शरिरमा चञ्चलताका लहरहरु सल्किने नै भए ।
म्ेरो कानमा गुञ्जिएका उनका शब्दहरुले कानको सानो झिल्लिको माध्यमबाट सारा सरिरमा सञ्चारित भएको थियो । रक्तकोषिकाहरुबाट प्रकाशको वेग भन्दा नि छिटो–छिटो पुरै शरिर भरि ।
मैले कुरै कुरामा अचानक उनलाई सोधेको थिए । ‘‘तिमिले मलाई कति मायाँ गर्छौं” अनि उ लजाई, उनको मुहारमा लाजको नसा नसा फैलिन थाल्यो । त्यो उनको भ्हउचभककष्यल म कहाँ बाट देख्न सक्थे र फोनबाट । तर उनको एकछिनको मौनताले मलाई यो सोच्न बाध्य पा¥यो कि उनमा केहि लाज–लहर हरु आएकै होलान भन्ने । आखिर म उनको प्रेमि न परे । एउटा जड्याहा (ड्रगिस्ट)
यद्धपि उनको मुहारमा नकारात्मक कुराहरु झल्केपनि म कहाँ त्यस्तो सोच्न सक्थे होला र । मेरो मन त्यति निष्ठूरी कहाँ थियो होला र त्यति संकालु । अरुलाई सित्ति संका गरिदिने मेरो कल्पना यति मा नै सिमित थियो कि उ पक्कै लजाइहोली ।
थकान, आक्रोश रिसको वेला जब उनको वोली म सुन्थे, त्यसले सबैथोक भुल्न मलाई बाध्य बनाउँथ्यो । छिनभरमा सुन्य, केवल सुन्य हुन पुग्थे । जुन मेरो मानस्पटलमा केही समय अघि सलबलाईरहेका थिए । सब छताछुल्ल भएर पोखिए मानस्पटलबाट । खै कता अनकन्टार ठाउँमा ।
उनको वोलीमा जादु थियो, या उनले मलाई मोहनी लागाएकी थिइन, केवल उनका ति वोलीहरु सुन्न म मन्त्र मुग्ध थिए ।
जसरी कुनै पण्डित ले कथा, पुरान वाचन गर्दा समस्त भक्तालुहरु एक चित्त रहि कथा सुन्दछन् । ति पण्डितका बाडिहरु, ठ्याक्कै म पनि उस्तै एक चित्त रही सुनिरहन्थे उनका हरेक शब्दहरु एक एक गरी । म उनको महान नयाँ भक्तनै थिए, पुरा भक्ति भावले सुनिरहन्थे उनका वाणिहरु, उनका एक एक शब्दहरु ीगता, बेदका एक एक श्लोकहरु उच्चारित गरिए जस्तै भान हुन्थ्यो । उन्का हरेक शब्दहरु व्ेद का श्लोकहरु भन्दा कम थिएनन् , मेरा लागि । महान थिए, शरिरनै स्वस्फूर्ति भएको थियो ।
गफगाफकै क्रममा उसले मलाई सोधेकी थिई । ‘‘तपाई मलाई कति मायाँ गर्नुहुन्छ ?” अनि म उनको प्रश्न सुनी एकछिन त खित्का छोडि हासे । केवल हाँसोमा उडाईदिए उनको जुन आशा थियो, उनको त्यो प्रश्नलाई वेवास्ता गर्दै मेरो यो धो....धो... गर्ने हाँसो उनको कानसम्म तरङ्गित पारिदिए ।
सायद, उन्लाई यो कुरा मन परेनछ क्यार, उनले रिसाएर भनिन ‘‘तपाइ त कस्तो मान्छे अहिले म फोन राखि दिन्छु ।”
त्ब म झल्याँस भए उनको वोलिले । शरिरनै भुकम्पले प्रकम्पित भए जस्तो । उनले फोन राख्नु भनेको मेरो लागि लट्ठ परेको शरिर फथ्रक्कै कुहिनु वरावर न थियो । उनको बोलीले नै मलाई एक खालको उर्जा प्रदान गरेको थियो । त्यस फोन राख्न म कहाँ दिन्थे र उनलाई ।
ऋनि म पनि के कम भनिदिए , ‘‘कालि ! म तिमिलाई यति माह्ँ गर्छु की, सायद मेरो मुटु चि¥यौ भने तिम्रो तस्बीर मेरो मुटुमा कुदिएको देख्ने छौं । जुन कहिलै कसैले नि मेट्न सक्दैन । मेरो नशाा चिरि हेरेउ भने मेरा हर रगतमा तिम्रै स्पर्ष, माया भेटाउने छौं । मेरो यो दिमाग फोडि हे¥यौ भने त सब भरिभराउ देख्ने छौं । जुन विलकुलै तिक्रा लागि सोचिएका र कल्पीत कुराहरु मत्र हुनेछन् । म मेरो सम्पुर्ण कुराहरु भ्ुल्न सकुला तर.... तिम्रा यि वोलिहरु म्ेरो यो दिमागमा रेकर्ड गरिएका छन् र कुनै एकान्त ठाउँमा एक्लै भएको बेला तिम्रा यि रेकर्ड गरिएका एक एक कुरा पेले गरि सन्द छु । त मेरो पूर्ण शरिरनै जोश जोशले भरिपुर्ण भएर आउँछ । तिमि विनाको यो जिन्दगी त फगत म कहाँ कल्पना गर्न सकुला र ।

कलि ! न म तिमिलाई हरुले भने जस्तो आकाश जति विशाल, समुद्र जस्तो स्वच्छ र गहिरो मायाँ गर्न सकुला र किन भने मलाई ति सब बकवास लाग्छ ।
आकाश जति बिशाल माया गर्छु भन्नुको कुनै औचित्य नै छैन । केवल अर्थहिन , आकाश कति ठुलो छ , कहाँ सम्म फैलिएको छ । जसको लेखा जोखा नगरि भन्नु भनेको आकाशका तारा धर्तिमा झर्नु बरावर न हो । जुन बिलकुल असम्भव छ । असम्भव कुराले मायाँ दर्शाउदैन प्रिय । र समुन्द्र जस्तै स्वच्छ र गहिरो माँया रे । काली यो पनि फेरी वकवास, समुद्र कहिलै स्वच्छ हुदैन । किनिकी त्यहाँँको पानि नुनिलो हुन्छ जसले पानिको स्वादलाई विलकुलै परिणत गर्दछ । अनि पानि भित्र जल प्रणलिले विष्टा गर्ने, जलक्रिडा गर्ने काम गर्छन । अनि यस्तो पानिलाई स्वच्छ पानि भन्न सकिन्छ र कँहि ? त्यो त फोहर, विलकुलै दुर्गन्धीत ।
समुद्र जस्तै गहिरो मायाँ रे । अनाबश्यक, विलकुलै गफदार । मायाँ कहिले नि गहिराइमा गई गर्न हुदैन । किनभने त्यो गहिराईले चुर्लुम्म डुवाइदिन्छ । मायाँ भनेको त जति गहिरो होस त्यसमा माथि माथि पौडिइ रहनु नै अर्थपुर्ण हुन्छ ।

मैले यति मै कुरा टुङग्याइदिए । अनि उ मलाई जिस्काउन थालि ‘‘हेर न हेर, कस्तो साहित्य पाराले भन्नु भएको । कुनै उपन्यासको अंश कथित जसरी.... लु भो तपाई मायाप्रिति लाउन छाड्नुस । उपन्यास नै लेख्नुहोस । ”
कालि ! तिम्रो मायाँ छ र त यो सब छ । के भो र त तिम्रो र मेरो प्रेम कहानि लेखौंला नि ... तिमि भन्दै जानु अनि म त्यसैमा लट्ठि लेख्दै जाउँला । अनि उपन्यास तयार । म उनलाई पुर्क्याने तरिकाले गला अलि रसिलो पारि भने ।
उ हाँस्न थाली , अनि म उसको हाँसोमा नै लट्ठीन थाले । उसको हासोले मलाई नचाइरह्यो घरि यता, घरि उता ।

म उसलाई कहिले त, तिमि कहिले तपाई भनी सम्बोधन गर्दथे । तर सधै जसो म उसलाई ‘त” नै भन्दथे । किनकी मलाई लाग्थ्यो । सम्बन्ध जति नजिकिदै जान्छ , तब सम्बन्धका बाधहरु ीन क्रमश तोडिदै जान्छन् ।
मलाई लाग्यो जति उसलाई त भनि सम्बोध नगर्थे । त्यसमा रहेको मेरो मायाँ, तिमि र तपाई सम्बोधन गर्दा कहाँ पाउनु । त भन्ने सर्बनाममा नै मेरो सर्बस्व माया लुकेको थियो । जावो यहि एउटा नेपाली अक्षरले मेरो मायालाई विशाल पारिदिएको थियो ।

फेरी आमा ढोका ढक्ढक्याउन थाल्नु भयो । ‘‘ए बाबु उठ भन्या चिया सेलाई सक्यो कति बेर सम्म निदाउन सक्या भन्या । अफिस जाने वेला भइसक्यो । अब चिया र खाना संगै खाएर जा अफिस ।”
उनिसंग भएका कुराहरु सम्झिरहेको म हतारिए आमाको बोलावटले ।
अनि ज¥याक्क जुरुक्क उठे । कति बज्यो भन्ने सोचेर हेरेको त मोवाईलनै अफ , अहिले सम्म नि । .

...लु.... लोडसेडिङ् भएछ ... कसरी गर्ने उनलाई विहानी शुभकामना....???
साभार
विकाश पोख्रेल
दाङ, हालः कृतिपुर काठमाण्डौ
दाङ, हालः कृतिपुर काठमाण्डौ
Comments
Post a Comment