कतै तपाईं त छुट्नु भएन ?Mr.and Miss Tharu SEE Photo contest 2074 मा भाग लिन

आर एन चौधरी थारु,,
साउन/६/शुक्रबार/काठमाडौ:=थारु बिद्यार्थी सभा केन्द्रिय समिती काठमाडौले Mr.and Miss Tharu SEE Photo contest 2074 को आयोजना गर्ने भएका छ्न ।
२०७३ सालमा SEE (एसएलसी)परिक्षा दिएको र अहिले पास हुन/उतिर्ण हुन सफल भएका थारु बिद्यार्थी युवा/युवतिको मन भित्र लुकेर रहेको प्रतिभालाई उजागर गर्नको निम्ति थारु बिद्यार्थीहरुलाई अझै अगाडि बढ्न सहयोग गर्ने र अहिलेको आधुनिकीकरणको जामानामा अरु जाती जस्तै थारु जाती पनि अगाडि बढुन भन्ने मुल उदेश्यले बिद्यार्थी सभा केन्द्रिय समितिले यो प्रतियोगिता पहिलो चोटि आयोजना गर्न लागेको सभाका केन्द्रिय सचिवालय सदस्य रुपेश राय थारुले हमार सनेश ड्टकमलाई जानकारी गराउनु भयो।
थारु बिद्यार्थी सभा केन्द्रिय समितिले आयोजना गर्न लगेको Mr./Miss THARU SEE PHOTO CONTEST 2074 मा सहभागीताको लागि SEE उतिर्ण हुन सफल सबै थारु बिद्यार्थीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ साथै यो हामीले गर्न लागेको प्रथम प्रतियोगिता हो तर हामी सके सम्म राम्रो भन्दा राम्रो गर्ने कोशीस गर्ने छौ,हामीले एसको सुरुवात गर्यौ तर हामी एक्लैले यो सम्मभ छैन यसलाई सफल पार्न तपाईंहरुको साथ सहयोगको खाचो छ् भनेर सभाका उपत्यका समिती सदस्य तथा यस् कार्यक्रमका संयोजक हितिका कुमारी चौधरीले भन्नू भयो।
नोट:-प्रतियोगिता बिजेताहरुको लागि उच्चित सम्मान तथा पुरस्कारको पनि ब्यवस्था गरिएको छ।यसको सबै निर्णय कार्यक्रम आयोजकले गर्ने छ्न भने प्रतियोगिताको नतिजा भाद्र २ गते सार्वजनिक हुनेछ्न।बिस्तृत जानकारीको लागी कार्यक्रमको संयोजक हितिका चौधरीलाई 009779860837206 मा सम्पर्क गर्न सक्नु हुन्छ।
यस् प्रतियोगीतामा सहभागिता जनाउनको लागी प्रतियोगिले पठाउनु पर्ने जानकारीहरु निम्न प्रकारको रहेको छ।
*सुरुमा थारु बिद्यार्थी सभा काठमाडौ केन्द्रिय समितीको आधिकारिक फेसबुक पेज लाईक गर्नु पर्ने हुन्छ। https://www.facebook.com/TSSVC/
* नाम/Name
*स्थायी ठेगाना/Permanent address
*उमेर/Age
*इच्छा/चाहना/Hobby
*ग्रेडसिट/Marksheet
साथ साथै तपाइले चाहेको थप जानकारी पनि पठाउन सक्नु हुन्छ।
#Term & condition..
*1 like = 1 vote (like को मात्र vote counting गरिनेछ ), comment. Share , mention ur friend.
*auto like र fake like लाई vote count गरिनेछैन ।
*photo सफा र स्पष्ट देखिने हुनुपर्छ पूरा साइजको (Full Pic)
*photo edit गरेर वा selfie फोटो पठाएको खण्डमा post Hune xaina
*vote को लागि थारु बिधार्थी सभा केन्द्रिय समितीको आधिकारिक फेसबुक पेज अनिबार्य like गर्नु पर्ने हुन्छ अन्यथा त्यो Vote count गरिनेछैन ।
*लाइक गरेको पेजको म्यासेज बक्समा उल्लेखित बिवरणहरु पठाउनु पर्ने हुन्छ।
*अन्त्यमा सबभन्दा बढी like भएको photo लाई
बिजेता घोषणा गरिने छन।
* Contestant should must b tharu
*The contestant with tharu dress are given high priority.
* Contestant should have give the SEE exam n should have pass result.
* Miss & Mr ThAru SEE will b awarded
winner will  get lots of gift hampper.
( Deadline of this photo contest is 20th of Shrawan
.Result will b published on 2nd of Bhadra)
Winner will b awarded on SEE Samman program
                       Thank you
           Jai Nepal/Jai tharuhat
       All the best all tharu student

साभार

Comments